|
|
|
|
|
|
|
|
|
|
खोज
|
|
मत्ती ४:१६ |
अन्धकारमा बस्नेहरूले ठूलो उज्यालो देख्नेछन्। मृत्यु र अन्धकारमा परेकाहरू, तिमीहरूमाथि त्यो ठूलो उज्यालो चम्कनेछ।”
|
रोमी १:३२ |
यस्ता मानिसहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दाजान्दै पनि तिनीहरूले त्यस्तै काम गर्छन्। त्यति मात्र होइन, अझ उल्टो यस्ता काम गर्नेहरूलाई सुर्याउँछन्।
|
प्रकाश ९:६ |
ती पाँच महिनामा मानिसहरूले मर्न त खोज्छन् तर मर्न पाउँदैनन्। उनीहरू मर्न चाहन्छन् तर मृत्युचाहिँ उनीहरूदेखि भाग्छ।
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |
|