१ |
यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामको परिवारका हुन्। |
२ |
अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए। याकूब यहूदा र उनका दाज्यु-भाइहरूका पिता थिए। |
३ |
यहूदा पेरेज र जाराका पिता थिए (तिनीहरूकी आमा तामार थिइन्।) पेरेज हेस्रोनका पिता थिए। हेस्रोन आरामका पिता थिए। |
नेपाली बाइबल 2010 |
|
१ |
अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्टको वंशावली: |
२ |
अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए, याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता, |
३ |
यहूदा फारेस र जाहेरका पिता थिए। तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता, |
नेपाली बाइबल (NNRV) 2012 |
|
१ |
चुरी भ्रिबा म्हिला मिनगदे येशू ख्रीष्टला वंशला हिन्ना। येशू ख्रीष्ट दाऊदला वंशरी न्हबा हिन्ना, ओच्छे दाऊद अब्राहामला वंशरी न्हबा हिन्ना। |
२ |
अब्राहामला झा इसहाक मुबा, इसहाकला झा याकूब, याकूबला झा यहूदादेन थेला ज्योज्यो आलेगदे मुबा। |
३ |
यहूदाला झा फारेसदेन जाहेर मुबा। थेनीगदेला आमा तामार मुबा, फारेसला झा हेस्रोन, हेस्रोनला झा आराम, |
नेपाली बाइबल Tamang 2011 |
|
१ |
अब्राहाम र दाऊदका सन्तान येशू ख्रीष्टको वंशावली– |
२ |
अब्राहामका छोरा इसहाक थिए, इसहाकका छोरा याकूब, याकूबका छोराहरू यहूदा र उनका दाजुभाइहरू थिए। |
३ |
यहूदाका तामारपट्टिका छोरा फारेस र जाहेर, फारेसका छोरा हेस्रोन, हेस्रोनका छोरा आराम, |
नेपाली बाइबल 2008 |
|